• ट्रेण्डिङ्ग :
थापा मृत अवस्थामा फेला

थापा मृत अवस्थामा फेला


  • 2.5K
    SHARES
    • आश्विन २८, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 3.9K Views

    थापा मृत अवस्थामा फेला

    दाङ २८ असोज । दाङमा मृत अवस्थामा एक पुरुष फेला परेका छन् । सोमबार दिउँसो सवा १२ बजेको सयमयमा शान्तिनगर ७ सोनो तुलसीपुर निवासी ६१ वर्षीय केशव थापा मृत फेला परेका हुन् ।

    images

    थापा आफ्नो घरदेखि दुइसय मिटर दक्षिण तर्फ रहेको पानी जमेको नालामा घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन् । आलीबाट लडेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीले आशँका गरेको छ । 


    तेस्रो आँखा