• ट्रेण्डिङ्ग :
दाङमा मोटरसाइकल र माइक्रो ठोकिँदा आगलागी, ५ जना घाइते

दाङमा मोटरसाइकल र माइक्रो ठोकिँदा आगलागी, ५ जना घाइते


  • 10.7K
    SHARES
    • फाल्गुण १५, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 16.5K Views

    दाङमा मोटरसाइकल र माइक्रो ठोकिँदा आगलागी, ५ जना घाइते

    दाङ, १५ फागुन । दाङको बेल्झुन्डीमा मोटरसाइकल सँग ठोकिँदा हायस माइक्रोमा आगो लागेको छ । 

    images

    आइतबार राति करिब ९ बजेको समयमा दाङको बेल्झुन्डीमा हायसमा मोटरसाइकल ठोकिँदा आगलागी भएको स्थानीयले बताएका छन् । घटनामा ५ जना घाइते भएका छन् भने गाडी जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

    आगलागी भएको निकै बेरसम्म पनि दमकल र घाइतेलाई उपचारका लागि लैजान एम्बुलेन्स नआएको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । घटनाबारे थप विवरण केही बेरमा । 

    fire1.jpg


    तेस्रो आँखा