• ट्रेण्डिङ्ग :
संसद भवनअगाडि शंकास्पद वस्तु भेटियाे

संसद भवनअगाडि शंकास्पद वस्तु भेटियाे


  • 9.4K
    SHARES
    • फाल्गुण १६, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 14.4K Views

    संसद भवनअगाडि शंकास्पद वस्तु भेटियाे

    काठमाडाैं,१६ फागुन । बानेश्वरस्थित संसद भवनअगाडि शंकास्पद वस्तु भेटिएको छ । एमसीसी अनुमोदनको विरोधमा आज नेपाल बन्दको आव्हान गरिएको छ । संसद भवनको सीधा अगाडि सडकको बीच भागमा तारले बेरेको अवस्थामा ‘नो एमसीसी’ लेखिएको  प्रेसर कुकर भेटिएको हो ।

    images

    अहिले त्यस क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ । त्यो वस्तु बम भए/नभएको पहिचान गरी डिस्पोज गर्न सेनाको विशेष टोलीलाई खबर गरिएको प्रहरी स्रोतले बताएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप