संसद भवन अगाडिको शंकास्पद वस्तु सेनाले डिस्पोज गर्दै

संसद भवन अगाडिको शंकास्पद वस्तु सेनाले डिस्पोज गर्दै


  • 6.2K
    SHARES
    • फाल्गुण १६, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    संसद भवन अगाडिको शंकास्पद वस्तु सेनाले डिस्पोज गर्दै

    काठमाडौं, १६ फागुन । बानेश्वरस्थित संसद भवनअगाडि  भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोजल गर्दैछ । 
    नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तु डिस्पोज गर्न लागेको हो । 

    images

    एमसीसी अनुमोदनको विरोधमा आज नेपाल बन्दको आव्हान गरिएको छ । संसद भवनको सीधा अगाडि सडककोबीच भागमा तारले बेरेको अवस्थामा ‘नो एमसीसी’ लेखिएको  प्रेसर कुकर भेटिएको थियो । 


    तेस्रो आँखा