• ट्रेण्डिङ्ग :
छतबाट लडेर मजदुरको मृत्यु

छतबाट लडेर मजदुरको मृत्यु


  • 3.2K
    SHARES
    • कार्तिक ८, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.9K Views

    छतबाट लडेर मजदुरको मृत्यु

    काठमाडौँ, ८ कात्तिक । आलोकनगरस्थित एक घरको चौथोतलाबाट लडेर नुवाकोटको बेलकोटगढी नगरपालिका–५का स्थायी बासिन्दा ४२ वर्षीय दिलबहादुर भुजेलको मृत्यु भएको छ । 

    images

    जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका–३१ आलोकनगरस्थित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी कार्यालय नजिक रहेको भिटु श्रेष्ठको निर्माणाधीन घरमा काम गरिरहेका बेला लडेर निजको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा मृत्यु भएको हो । 


    तेस्रो आँखा