शिवरात्रीको पूर्वसन्ध्यामा पशुपति मन्दिर क्षेत्र कस्तो भयाे ? (फोटो फिचर)

शिवरात्रीको पूर्वसन्ध्यामा पशुपति मन्दिर क्षेत्र कस्तो भयाे ? (फोटो फिचर)


  • 9.9K
    SHARES
    • फाल्गुण १६, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 15.2K Views

    शिवरात्रीको पूर्वसन्ध्यामा पशुपति मन्दिर  क्षेत्र कस्तो भयाे  ? (फोटो फिचर)

    काठमाडाैं,१६ फागुन । शिवरात्रीको पूर्वसन्ध्यामा पशुपति मन्दिर दुलही झै सिंगारिएको छ। शिवरात्री नेपालभर धुमधामका साथ मनाइने गरिन्छ । यो पर्वको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसरमा निकै भिडभाड देखिएको छ।

    images

    नेपालको ऐतिहासिक धार्मिक एवं पर्यटकीय स्थल पशुपतिनाथ मन्दिर क्षेत्रमा विभिन्न साधु, सन्तलगायत भक्तजनको घुइचो लागेको छ। मंगलबार मनाइने शिवरात्रीका लागि पशुपतिनाथ क्षेत्र विकास कोषले तयारीकाे काम अन्तिम चरणमा पुर्याएको जनाएको छ । शिवरात्रीको पूर्वसन्ध्यामा पशुपति मन्दिर वरपर कस्तो देखियो भनेर तेस्रो आँखाले कैद गरेको तस्वीहरु ।

    हेर्नुहोस् आजको पशुपतिनाथ मन्दिर क्षेत्र  :

    pashupati 12.jpg

    pashupati 7.jpgpashupati 8.jpgpashupati 9.jpgpashupati 10.jpgpashupati 3.jpgpashupati 4.jpgpashupati 5.jpgpashupati 6.jpgpashupati 1.jpgpashupati 2.jpg1.jpg7.jpg8.jpg9.jpg10.jpg11.jpg13.jpg14.jpg15.jpg

    16.jpg

  • सम्बन्धित विषय:

  • # पशुपतिनाथ मन्दिर

  • जीवन शर्मा
    लेखकबाट थप