• ट्रेण्डिङ्ग :
सोमबारदेखि केरूङ नाका सञ्चालनमा ल्याउने तयारी

सोमबारदेखि केरूङ नाका सञ्चालनमा ल्याउने तयारी


  • 3.0K
    SHARES
    • कार्तिक १२, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 4.6K Views

    सोमबारदेखि केरूङ नाका सञ्चालनमा ल्याउने तयारी

    काठमाडौं, १२ कात्तिक ।  । रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग आजदेखि सञ्चालनमा आउने भएको छ ।

    images

    अविरल वर्षाका कारण बन्द भएको अविरल वर्षाले क्षति पुर्‍याई गत असोज १२ गतेबाट अवरूद्ध चिनियाँ भूभागको सडक पुनःनिर्माण सम्पन्न गरी आजबाट यातायात सञ्चालनमा ल्याउने चिनियाँ पक्षले तयारी गरेको हो ।

    राजमार्ग सञ्चालनमा ल्याई नेपाल र चीनबीचको व्यापार, व्यवसाय अभिवृद्वि गराउने कार्यमा ल्हासास्थित नेपाली वाणिज्य माहादूत नवराज ढकालद्वारा सहजीकरणमा ठूलो सहयोग मिलेको बताइएको छ ।

    रसुवागढी-केरूङ खण्डअन्तर्गत ठोङ्सा नजिक चिनियाँ पाखामा पहिरो जाँदा अवरूद्व भएको थियो।


    तेस्रो आँखा