• ट्रेण्डिङ्ग :
धनगढीमा करेन्ट लागेर एकजनाकाे मृत्यु

धनगढीमा करेन्ट लागेर एकजनाकाे मृत्यु


  • 2.4K
    SHARES
    • कार्तिक १७, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 3.8K Views

    धनगढीमा करेन्ट  लागेर एकजनाकाे  मृत्यु

    धनगढी, १७ कात्तिक । कैलालीको धनगढीस्थित बसपार्क पछाडी होटल संचालकको करेन्ट लागेर मृत्यु भएको छ । मोहन्याल गाउँपालिका-५ घर भई हाल धनगढी उपमहानगरपालिका-४ बसपार्क पछाडी जानकी होटल संचालन गरी बसिरहेको ३८ वर्षीय अरुण बुढामगरको शुक्रवार करेन्ट लागेर मृत्यु भएको हो ।

    images

    होटलको कोठा भित्र बिद्युतको लाईन मर्मत गर्ने क्रममा बुढामगर करेन्ट लागेर गम्भिर घाइते भएका थिए । उनलाई उपचारको लागि नवजिवन अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


    तेस्रो आँखा