• ट्रेण्डिङ्ग :
प्रहरी महानिरीक्षक कुँवर बेलायत प्रस्थान

प्रहरी महानिरीक्षक कुँवर बेलायत प्रस्थान


  • 3.0K
    SHARES
    • कार्तिक १८, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.6K Views

    प्रहरी महानिरीक्षक कुँवर बेलायत प्रस्थान

    काठमाडौँ, २७ कात्तिक  । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर बेलायत प्रस्थान गर्नुभएकाे छ ।

    images

    भोलिदेखि आगामी बिहीबारसम्म आयोजना हुने इन्टरपोलको ९२ औँ महासभामा भाग लिन कुँवर त्यसतर्फ प्रस्थान गर्नुभएकाे हाे ।

    उहाँ तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान बेलायत प्रस्थान गरेको बताइएको छ ।

    इन्टरपोलका एक सय ९६ सदस्य राष्ट्रका प्रतिनिधि सहभागी हुने महासभाका क्रममा इन्टरपोल विश्व स्वास्थ्य सङ्गठन बिचको सहयोग, आङ्कवादविरुद्धको रणनीति, प्रहरीको विश्लेषणात्मक क्षमता अभिवृद्धि, अतिवादविरुद्ध एकीकृत रणनीति, इन्टरपोलको संविधान संशोधनलगायत विषयमा छलफल हुने केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।


    तेस्रो आँखा