• ट्रेण्डिङ्ग :
मुमा बडामहारानी रत्न राज्यलक्ष्मी अस्पताल भर्ना

मुमा बडामहारानी रत्न राज्यलक्ष्मी अस्पताल भर्ना


  • 2.2K
    SHARES
    • कार्तिक १९, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 3.3K Views

    मुमा बडामहारानी रत्न राज्यलक्ष्मी अस्पताल भर्ना

    काठमाडौं, १९ कात्तिक । मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पताल भर्ना हुनु भएको छ । ९७ वर्षीया शाहको स्वास्थ्यमा अचानक समस्या आएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव फणिराज पाठकले जानकारी दिनुभयाे ।

    images

    चिकित्सकहरूका अनुसार उनको छातीमा संक्रमण देखिए पनि अवस्था सामान्य रहेको छ । बृद्ध शरीर भएकाले अझ स्वास्थ्य नबिग्रियोस् भनेर ‘अब्जरभेसन’ का लागि अस्पताल भर्ना गरिएको जनाइएको छ ।


    तेस्रो आँखा