राष्ट्रपति पौडेल छठ पूजाका लागि गुहेश्वरी पुग्नुभयो

राष्ट्रपति पौडेल छठ पूजाका लागि गुहेश्वरी पुग्नुभयो


  • 3.3K
    SHARES
    • कार्तिक २२, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 5.1K Views

    राष्ट्रपति पौडेल छठ पूजाका लागि गुहेश्वरी पुग्नुभयो

    काठमाडौँ, २२ कात्तिक । काठमाडौँस्थित गुहेश्वरीमा छठ पर्व मनाइँदै छ । राष्ट्रपति रामचन्द्र पौडेल पनि आज छठका अवसरमा पूजाआराधना गर्न त्यहाँ पुग्नुभएकाे हाे ।

    images

    चार दिवसीय छठको पहिलो दिन नहाई खाई, दोस्रो दिन खरना, तेस्रोदिन अस्ताउँदो सूर्यलाई अघ्र्य तथा चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिने परम्परा रहेको छ ।

    छठमा केरा, भुसबा, ठेकुवा, नरिवल, उखु, मुला सहित विभिन्न फलफूल लिएर भक्तजनहरूले सूर्य लाई अर्घ्य दिने गर्छन् ।

    छठको पूजा पोखरी र नदीमा मात्र हुने गर्छ ।

    Ramchandra-poudel-at-guashori-chat-puja-mk-8-2048x1365.jpeg


    तेस्रो आँखा