मधेस प्रदेशका सात स्थानमा उपनिर्वाचन हुँदै

मधेस प्रदेशका सात स्थानमा उपनिर्वाचन हुँदै


  • 2.0K
    SHARES
    • कार्तिक २६, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.1K Views

    मधेस प्रदेशका सात स्थानमा उपनिर्वाचन हुँदै

    धनुषा २६ कात्तिक । मधेस प्रदेशका सात स्थानमा आगामी मंसिर १६ गते उप निर्वाचन हुने भएको छ । सप्तरी, धनुषा, महोत्तरी, रौतहटका सात स्थानमा निर्वाचन हुन लागेको हो ।

    images

    सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४ , धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, रौतहटको ईशनाथ नगरपालिका–७,रौतहटको राजपुर नगरपालिका –६ र बाराको गढीमाई नगरपालिका–८ मा उपनिर्वाचन हुन लागेको हो ।


    तेस्रो आँखा