• ट्रेण्डिङ्ग :
देउसी भैलोबाट संकलित रकमले सडक बत्ति जडान

देउसी भैलोबाट संकलित रकमले सडक बत्ति जडान


  • 2.4K
    SHARES
    • कार्तिक २६, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.7K Views

    देउसी भैलोबाट संकलित रकमले सडक बत्ति जडान

    गढवा २६ कात्तिक । गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटेमा देउसी भैलो कार्यक्रमबाट संकलित रकमबाट सडक बत्ति जडान भएको गरिएको छ । गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटेमा रहेको स्वाभिमान युवा क्लब र कालाकाटे कालोनी आमा समूहको देउसी भैलो टोलीले संकलन गरेको रकमबाट सडक बत्ति जडान गरिएको हो ।

    images

    देउसी भैलोबाट संकलन भएको रकम संयुक्त रुपमा लगानी गरेर कालाकाटेदेखि मलमला खोलासम्म सडक बत्ती जडान गरिएको हो । ४५ हजारको लागतमा १२ वटा सडक बत्ती जडान गराएको स्वाभिमान युवा क्लबक सचिव धर्मराज पोख्रेलले जानकारी दिनुभयो।


    तेस्रो आँखा