• ट्रेण्डिङ्ग :
बसको ठक्करबाट मोटरसाइकल चालक घाइते

बसको ठक्करबाट मोटरसाइकल चालक घाइते


  • 2.6K
    SHARES
    • कार्तिक २८, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 4.0K Views

    बसको ठक्करबाट मोटरसाइकल चालक घाइते

    दाङ २८ कात्तिक । दाङमा बसको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् । घाइते हुनेमा रूकुम चौरझारी नगरपालिका १० निवासी २५ वर्षीय प्रदिप खत्री रहेका छन् ।

    images

    खत्रीलाई बुधबार बिहान पौने १० बजेको समयमा काठमाडौँदेखि सुर्खेत जाँदै गरेको क. प्र०२००१ ख ०८२३ नम्बरको बसले सिसहनियाँ बजारमा बाटो काट्ने क्रममा ग २३ प ६७९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । घाइते खत्रीको अहिले सिसहनियाँ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । 


    तेस्रो आँखा