• ट्रेण्डिङ्ग :
निर्मला पन्त घटनाको प्रत्यक्षदर्शी दाबी गर्दै अन्तर्वार्ता दिएका अर्याल छुटे

निर्मला पन्त घटनाको प्रत्यक्षदर्शी दाबी गर्दै अन्तर्वार्ता दिएका अर्याल छुटे


  • 1.9K
    SHARES
    • कार्तिक २९, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 2.9K Views

    निर्मला पन्त घटनाको प्रत्यक्षदर्शी दाबी गर्दै अन्तर्वार्ता दिएका अर्याल छुटे

    काठमाडौं २९ कात्तिक । कञ्चनपुरकी निर्मला पन्त घटनाको प्रत्यक्षदर्शी दाबी गर्दै अन्तर्वार्ता दिएका नवराज अर्याल छुटेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अर्याललाई सोधपुछ गरेर छाडेको हो ।

    images

    प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्ता दिँदै गोरखा घर भएका अर्यालले आफू उक्त घटनाको प्रत्यक्षदर्शी दाबी गरेका थिए । अन्तर्वार्ता सार्वजनिक भएपछि सिआइबीले अर्याललाई नियन्त्रणमा लिएको थियो । २०७५ साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो।


    तेस्रो आँखा