• ट्रेण्डिङ्ग :
तुलसीपुरको पातुखोला घर बताउने गणेश खत्री परिवारको खोजीमा

तुलसीपुरको पातुखोला घर बताउने गणेश खत्री परिवारको खोजीमा


  • 7.7K
    SHARES
    • कार्तिक ३०, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 11.8K Views

    तुलसीपुरको पातुखोला घर बताउने गणेश खत्री परिवारको खोजीमा

    जाजरकोट ३० कात्तिक । तुलसीपुरको दक्षिण पातुखोला घर बताउने गणेश खत्री जारकोटमा पुगेका छन् । १० बर्षको उमेरमा हराएका खत्री अहिले कुशे गाउँपालिका जाजरकोटमा पुगेका हुन् । उनले आफ्नो उमेर ६९ बर्ष बताउने गरेका छन् ।

    images

    उनले आफ्नो बुवाको नाम खड्क खत्री बताउने गरेको जाजरकोटका पत्रकार भौतिक मल्ले जानकारी दिनुभयो । भारतमा मजुदुरी गर्ने क्रममा भेटिएका कुशे ५ का वीर बहादुर परियार र जय परियारका साथमा उनी अहिले जाजरकोट पुगेका छन् । पातुखोला घर भएको बाहेक अरु कुराको बारेमा जानकारी नहुँदा उनी यहाँसम्म परिवार खोज्न आउन सकेका छैनन् ।


    तेस्रो आँखा