दैलेखमा हँसिया प्रहारबाट एक जनाको हत्या

दैलेखमा हँसिया प्रहारबाट एक जनाको हत्या


  • 2.7K
    SHARES
    • मंसिर ६, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.1K Views

    दैलेखमा हँसिया प्रहारबाट एक जनाको हत्या

    दैलख ६ मंसिर । दैलेखमा हँसिया प्रहारबाट एक जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुल्लु नगरपालिका–१३ का ५६ वर्षीय कर्णबहादुर कामीको भाइ नाता पर्ने ४३ वर्षीय भुवनसिंह विकले हँसिया प्रहार गरी हत्या गरेका हुन् ।  

    images

    गएराति भुवनले कर्णबहादुरको घरमै पुगेर हँसिया प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिनुभयो । आरोपित भुवनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।


    तेस्रो आँखा