पूर्वराजा शाहद्धारा लुम्बिनीस्थित हजार बुद्ध मन्दिरमा पुजाअर्चना

पूर्वराजा शाहद्धारा लुम्बिनीस्थित हजार बुद्ध मन्दिरमा पुजाअर्चना


  • 2.0K
    SHARES
    • मंसिर ७, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.1K Views

    पूर्वराजा शाहद्धारा लुम्बिनीस्थित हजार बुद्ध मन्दिरमा पुजाअर्चना

    रुपन्देही ७ मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाहले लुम्बिनीस्थित हजार बुद्ध मन्दिरमा पुजाअर्चना गर्नु भएको छ ।

    images

    शुक्रबार बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आएका पूर्वराजा शाहाका समर्थक, शुभेच्छुक, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता, कार्यकर्तालगायतले स्वागत गरेका थिए ।

    पूर्व राजा ज्ञानेन्द्र शुक्रबार दिउँसो ४ बजे नै काठमाडौ फर्किने कार्यक्रम रहेको उहाँको सचिवालयका सचिव फणीन्द्र पाठकले जानकारी दिनुभयो । 


    तेस्रो आँखा