• ट्रेण्डिङ्ग :
गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

गैंडाको आक्रमणबाट एक जनाको मृत्यु


  • 2.0K
    SHARES
    • मंसिर ८, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 3.0K Views

    गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

    त्रिवेणी ८ मंसिर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

    images

    मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका-६, भण्डाराका ६५ वर्षीय नाथुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताउनुभयो ।

    खेतमा आलु रोपिरहेको समयमा थारुलाई शनिबार बिहान १० : ५० बजेको समयमा गैंडाले आक्रमण गरेको थियो ।


    तेस्रो आँखा