बुबाको हत्या आरोपमा छोरा पक्राउ

बुबाको हत्या आरोपमा छोरा पक्राउ


  • 3.6K
    SHARES
    • मंसिर ११, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 5.5K Views

    बुबाको हत्या आरोपमा छोरा पक्राउ

    रुकुम ११ मंसिर । रुकुम पश्चिममा चक्कु प्रहार गरी बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

    images

    आठबिसकोट नगरपालिका १० घारीखोलाका २० वर्षीय वीरबहादुर खत्री मंगलबार बिहान गाउँमै लुकिछिपी बसेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज पोखरेलले जानकारी दिनुभयो । 

    आइतरबार बेलुकी पैसा नदिएको भन्दै छोरा वीरबहादुरले ५० वर्षीय बुवा दर्वे खत्रीको पेटमा चक्कु प्रहार गरी हत्या गरेको आरोप छ । घटनापछि छोरा फरार थिए । बुवाको हत्या आरोपी छोरा लागुऔषध सेवनकर्ता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।


    तेस्रो आँखा