• ट्रेण्डिङ्ग :
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट खारेज

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट खारेज


  • 3.3K
    SHARES
    • मंसिर १२, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 5.1K Views

    दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट खारेज

    काठमाडौं, १२ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको छ ।

    images

    बुधवार न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले रिट खारेज गरेको हो ।

    प्रसाईँका तर्फबाट उनका छोराले गैरकानुनी रूपमा हिरासतमा लिएको र हिरासतमुक्त हुन पाउनुपर्ने माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

    तर, अदालतले उक्त बन्दी प्रत्यक्षीकरण रिट खारेज गरिदिएको हो ।

    प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको भन्दै भ्रामक भिडिओ सामग्री सार्वजनिक गरेका थिए ।

    उक्त भिडिओ सार्वजनिक गरेपछि उनलाई साइबर अपराधमा सिआइबीले पक्राउ गरेको थियो ।


    तेस्रो आँखा