• ट्रेण्डिङ्ग :
रवि लामिछानेलाई अहिले काठमाडौँ लगिदै

रवि लामिछानेलाई अहिले काठमाडौँ लगिदै


  • 3.2K
    SHARES
    • मंसिर १३, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.9K Views

    रवि लामिछानेलाई अहिले  काठमाडौँ लगिदै

    कास्की, १३ मंसिर । रवि लामिछानेलाई काठमाडौँ लैजानका लागि पोखरा एयरपोर्टमा ल्याइएको छ । उनलाई केहीबेर अघि पोखरा एयरपोर्टमा ल्याइएको हो ।

    images


    कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनका विषयमा बयान लिन उनलाई काठमाडौँ ल्याउन लागिएको हो ।


    तेस्रो आँखा