• ट्रेण्डिङ्ग :
मकवानपुरमा करेन्ट लागेर एक युवकको मृत्यु

मकवानपुरमा करेन्ट लागेर एक युवकको मृत्यु


  • 2.1K
    SHARES
    • मंसिर १४, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.3K Views

    मकवानपुरमा करेन्ट लागेर एक युवकको मृत्यु

    मकवानपुर, १४ मंसिर  । मनहरी गाउँपालिका–८ दारीमबास बस्ने ३८ वर्षीय मंगल सिङ प्रजाको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।

    images

    घर नजिकै चुडिएर भुँईमा लत्रिएको हाइटेन्सन तारबाट करेन्ट लागेर उनको मृत्यु भएको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

     


    तेस्रो आँखा