• ट्रेण्डिङ्ग :
प्रधानसेनापतिद्वारा रथी केसीलाई दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापतिद्वारा रथी केसीलाई दर्ज्यानी चिन्ह प्रदान


  • 3.6K
    SHARES
    • मंसिर १४, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 5.6K Views

    प्रधानसेनापतिद्वारा रथी केसीलाई दर्ज्यानी चिन्ह प्रदान

    काठमाडौं, १४ मंसिर  । प्रधानसेनापति अशोकराज सिग्देलले रथीमा दर्जामा पदोन्नति भएका प्रदीपजङ्ग केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

    images

    नेपाल सरकार, मन्त्रिपरिषद्को यही मङ्सिर १० गतेको निर्णयबाट केसी रथीमा पदोन्नति भएका थिए । पदोन्नतिसँगै उनलाई बलाध्यक्षमा नियुक्त गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


    तेस्रो आँखा