• ट्रेण्डिङ्ग :
काठमाडौ-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

काठमाडौ-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी


  • 2.7K
    SHARES
    • मंसिर १७, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 4.1K Views

    काठमाडौ-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

    काठमाडौं, १७ मंसिर । काठमाडौं महानगरपालिका—१६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जितेको छ। रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठले २ हजार ९ सय २ मतका साथ विजयी हासिल गर्नुभएको छ  ।

    images

    उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २० मत प्राप्त गर्नुभयो। तेस्रो स्थानमा आउनुभएका नेपाली कांग्रेसका देवेन्द्र पाठकले २ हजार २ सय १४ मत प्राप्त गर्नुभयो । एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १ हजार ९२ मत ल्याएर चौथो हुनुभयो ।

    पहिलो पटक स्थानीय तह निर्वाचनमा भाग लिएको रास्वपाले काठमाडौं महानगरपालिका—१६ मा जित हात पारेको हो। यस अघिको निर्वाचनमा यस वडा नेपाली कांग्रेसले जितेको थियो।


    तेस्रो आँखा