• ट्रेण्डिङ्ग :
कीर्तिपुर -१ मा कांग्रेसका‌ इच्छा कुमार महर्जन विजयी

कीर्तिपुर -१ मा कांग्रेसका‌ इच्छा कुमार महर्जन विजयी


  • 2.2K
    SHARES
    • मंसिर १७, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.3K Views

    कीर्तिपुर -१ मा कांग्रेसका‌ इच्छा कुमार महर्जन विजयी

    काठमाडौं, १७ मंसिर । कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार इच्छा कुमार महर्जन ५ सय ६२ मतसहित विजयी हुनु भएको छ ।

    images

    निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार नेकपा एमालेका हर्ष महर्जनले ४ सय ९८ मत प्राप्त गर्भनुएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार सरल गोपाल महर्जनले १ सय ७३ मत प्राप्त गर्नुभएको छ ।

    यसअघिको निर्वाचनमा नेपाली कांग्रेसका हिरा लाल महर्नन ७ सय ७८ मतसहित विजयी हुनुभएको थियो ।


    तेस्रो आँखा