• ट्रेण्डिङ्ग :
बालेनले काठमाडौं-१६ की वडाध्यक्ष श्रेष्ठलाई शपथ गराए

बालेनले काठमाडौं-१६ की वडाध्यक्ष श्रेष्ठलाई शपथ गराए


  • 3.2K
    SHARES
    • मंसिर १८, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.9K Views

    बालेनले काठमाडौं-१६ की वडाध्यक्ष श्रेष्ठलाई शपथ गराए

    काठमाडौं, १८ मंसिर । गत आइतबार भएको उपनिर्वाचनबाट निर्वाचित काठमाडौं–१६ की नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई मेयर बालेन शाहले शपथ ग्रहण गराउनु भएको छ । काठमाडौं महानगरपालिकाको कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच श्रेष्ठलाई शपथ ग्रहण गराइएको हो ।

    images

    गत आइतबार भएको उपनिर्वाचनमा श्रेष्ठले नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ रास्वपाकी नेतृ हुनुहुन्छ ।


    तेस्रो आँखा