• ट्रेण्डिङ्ग :
भुटानका राजा नरेश स्वदेश फिर्ता

भुटानका राजा नरेश स्वदेश फिर्ता


  • 2.5K
    SHARES
    • मंसिर २१, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.8K Views

    भुटानका राजा नरेश स्वदेश फिर्ता

    काठमाडौं, २१ मंसिर । अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आउनुभएका भुटानका राजा नरेश जिग्मे खेसर नाम्गेल वाङचुक आज स्वदेश फर्किनु भएको छ । उहाँलाई परराष्ट्र मन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्नुभएको हो ।

    images

    आज बिहान काठमाडौँ आएका भुटानका राजा नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गर्नुभएको थियो । भारतबाट स्वदेश फर्कने क्रममा उहाँ काठमाडौँ आउनु भएको हो ।


    तेस्रो आँखा