झापामा प्रधानमन्त्री ओलालाई रास्वपाले कालो झण्डा देखायो

झापामा प्रधानमन्त्री ओलालाई रास्वपाले कालो झण्डा देखायो


  • 4.6K
    SHARES
    • मंसिर २३, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 7.0K Views

    झापामा प्रधानमन्त्री ओलालाई रास्वपाले कालो झण्डा देखायो

    झापा, २३ मंसिर । झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका छन् । 

    images

    आइतबार झापाको मेचीनगर इट्टाभटा नजिक रास्वपाका कार्यकर्ताहरूले प्रधानमन्त्रीविरुद्ध कालो झण्डा देखाएर प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले राजनीतिक प्रतिशोध बन्द गर, प्रहरी दमन मुर्दावाद लगायतका नारा लगाएका थिए ।

    विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका झापा क्षेत्र नं. ४ का सभापति शम्भु सुस्केरालाई नियन्त्रणमा लिएको थियो । 


    तेस्रो आँखा