• ट्रेण्डिङ्ग :
सल्यानमा ट्याटर दुर्घटना हुँदा चालकको मृत्यु

सल्यानमा ट्याटर दुर्घटना हुँदा चालकको मृत्यु


  • 3.7K
    SHARES
    • मंसिर २४, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 5.7K Views

    सल्यानमा ट्याटर दुर्घटना हुँदा चालकको मृत्यु

    सल्यान २४ मंसिर । सल्यानमा ट्याटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको कालिमाटी गाउँपालिका–१ बाँसखोला नजिकै सोमबार से१च ५९५१ नम्बरको ट्याकटर पल्टिँदा च्यापिएर तुलसीपुर उपमहानगरपालिका–९ नयाँबस्तीको थर्कुडाँडा घर भएका २८ वर्षीय चालक अनिल विकको मृत्यु भएको हो ।

    images

    बाँसखोला नजिकै साँघुरो घुम्तीमा घुमाउने क्रममा ट्याटर पल्टिएको र चालक विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक बाुबराम बस्नेतले बताउनु भयो ।


    तेस्रो आँखा