• ट्रेण्डिङ्ग :
पशुपतिको झाडीमा एक युवती मृत फेला

पशुपतिको झाडीमा एक युवती मृत फेला


  • 3.4K
    SHARES
    • मंसिर २८, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 5.3K Views

    पशुपतिको झाडीमा एक युवती मृत फेला

    काठमाडौं, २८ मंसिर । काठमाडौँको पशुपतिनाथ मन्दिर नजिकै एक युवती मृत फेला परेकी छन् । तिलगंगाबाट पशुपतिनाथ जाने बाटोनजिकै रहेको जङ्गलको झाडीमा ती युवती मृत भेटिएकी हुन् ।

    images

    शंखरापुर नगरपालिका–५ घर भई बानेश्वर शान्तिनगर बस्ने २० वर्षीया मनीषा मिजार शुक्रवार मृत फेला परेकी प्रहरीले जनाएको छ ।

    घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा