प्रदेशसभा बैठक बोलाउन माओवादी केन्द्रको माग

प्रदेशसभा बैठक बोलाउन माओवादी केन्द्रको माग


  • 2.5K
    SHARES
    • पौष ४, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.9K Views

    प्रदेशसभा बैठक बोलाउन माओवादी केन्द्रको माग

    विराटनगर ४ पुस । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीयले प्रदेशसभा बैठक बोलाउन माग गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रले तत्काल बैठक बोलाउन माग गरेको हो ।

    images

    प्रदेश सरकारले पुस तेस्रोसाता संसद बोलाउने तयारी गरिरहेको छ । प्रदेशका नागरिकको मुद्दा उठाउने थलो लामो समयदेखि स्थगित भएको बताउँदै माओवादी केन्द्र दलका नेता इन्द्रबहादुर आङ्बोले तत्काल बैठक बोलाउन सरकारसँग माग गरे ।


    तेस्रो आँखा