• ट्रेण्डिङ्ग :
काठमाडौँ महानगरले कवाडी गोदाममा डोजर चलायो

काठमाडौँ महानगरले कवाडी गोदाममा डोजर चलायो


  • 2.7K
    SHARES
    • पौष ५, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 4.1K Views

    काठमाडौँ महानगरले कवाडी गोदाममा डोजर चलायो

    काठमाडौँ ५ पुस । काठमाडौँ महानगरपालिकाले अनामनगरस्थित कवाडी गोदाममा डोजर चलाएको छ । शुक्रवार दिउँसो काठमाडौँ महानगरपालिकाले कवाडी गोदाममाथि डोजर चलाएको हो ।

    images

    महानगरपालिकाले गोदाममाथि डोजर चलाउँदा त्यहाँका मजदुरहरू र महानगर प्रहरी बिच भनाभन भएको छ । यसअघि नै महानगरपालिकाले उक्त स्थानबाट कवाडी गोदाम हटाउन भन्दै सूचना जारी गरिसकेको थियो । तर महानगर एक्कासि आएर डोजर चलाउँदा आफूहरूले पाकेको खाना समेत खान नपाएको मजदुरहरूको गुनासो छ ।


    तेस्रो आँखा