• ट्रेण्डिङ्ग :
मेडिकल व्यवसायी दुर्गा पसाईं रिहा

मेडिकल व्यवसायी दुर्गा पसाईं रिहा


  • 2.3K
    SHARES
    • पौष ५, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.5K Views

    मेडिकल व्यवसायी दुर्गा पसाईं रिहा

    काठमाडौं, ५ पुस । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । शुक्रवार सर्वोच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएपछि उनी रिहा भएक हुन् । प्रहरीले प्रसाईंलाई व्यापारीलाई धम्क्याएको आरोपमा पक्राउ गरेको थियो ।

    images

    प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध भ्रम फैलाएको भन्दै प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो । सो मुद्दामा अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएपनि प्रहरीले व्यापारीलाई धम्क्याएको आरोपमा अदालतबाट जारी भएको अर्को पक्राउ पुर्जीको आधारमा फेरि पक्राउ गरेको थियो ।

    रिहा भएपछि उनले शासक मरेको भएपनि न्याय नमरेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सो कुरा बताएका हुन् ।

     


    तेस्रो आँखा