• ट्रेण्डिङ्ग :
एमाले सचिवालय बैठक बुधबार बस्ने

एमाले सचिवालय बैठक बुधबार बस्ने


  • 3.9K
    SHARES
    • पौष ७, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 6.0K Views

    एमाले सचिवालय बैठक बुधबार बस्ने

    काठमाडौँ,  ७ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी बुधबार (पुस १० गते) ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक डाकिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

    images

    उहाँका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल गरिने छ । 


    तेस्रो आँखा