नयाँ बर्ष २०२५ को उपलक्षमा अस्टिन बासी नेपाली हरुको बनभोज कार्यक्रम हुने

नयाँ बर्ष २०२५ को उपलक्षमा अस्टिन बासी नेपाली हरुको बनभोज कार्यक्रम हुने


  • 7.9K
    SHARES
    • पौष ७, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 12.1K Views

    नयाँ बर्ष २०२५ को उपलक्षमा अस्टिन बासी नेपाली हरुको  बनभोज  कार्यक्रम हुने

    अस्टिन,टेक्सास,  टेक्सासको अस्टिन सिटी र अस्टिन वरपरका सिटीहरुमा बसोबास गर्ने नेपाली हरुले अङ्रेजी नयाँ बर्ष २०२५ को अवसरमा पारिवारिक बनभोज अर्थअत पिक्निक कार्यक्रम आयोजना गरेर रमाइलो गर्ने योजना बनाएका छन। उक्त पिक्निक कार्यक्रममा नेपाली खानाका परिकार हरुका साथै नेपाली पञ्चेबाजा सहित नाच गान गरेर रमाइलो गरिने कुरा आयोजक मध्यका एक जना टंक रेग्मी "महेश" ले तेस्रोआँखा डट कम लाई जानकारी  गराउनु भयो ।

    images

    baja.jpeg

    उक्त पिक्निक कार्यक्रम 29 December 2024 का दिन बिहान ९:०० बजे देखी बेलुका ५:०० बजे सम्म  ADAM ORGAIN PARK, 1001 C..RD 137 Hutto, 78634, Texas  मा आयोजना हुने छ । कार्यक्रायममा सहभागिताको लागी प्रती ब्यक्ती $१० र परिवारको लागी $२५ शुल्क लाग्ने छ। पिक्निक कार्यक्रममा सहभागिताको लागी सि.पि पौडेल ६८२ २२७ ५५४४, महेश रेग्मी ५१२ ९८३ ९०७८ र उद्धब खनाल  ७३७ २०७ २५०० लाई सम्पार्क गर्न सकिने छ ।


    तेस्रो आँखा