• ट्रेण्डिङ्ग :
राष्ट्रपतिद्वारा तुलाधर डेनमार्कको राजदूत नियुक्त

राष्ट्रपतिद्वारा तुलाधर डेनमार्कको राजदूत नियुक्त


  • 3.7K
    SHARES
    • पौष ७, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 5.7K Views

    राष्ट्रपतिद्वारा तुलाधर डेनमार्कको राजदूत नियुक्त

    काठमाडौँ, ७ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार डेनमार्कका लागि आवासीय राजदूत नियुक्त गर्नु भएको छ । 

    images

    संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सुम्निमा तुलाधरलाई डेनमार्ककको राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


    तेस्रो आँखा