• ट्रेण्डिङ्ग :
लामिछानेको सांसद पद निलम्बनको विषयमा सभामुख घिमिरे छलफलमा

लामिछानेको सांसद पद निलम्बनको विषयमा सभामुख घिमिरे छलफलमा


  • 3.2K
    SHARES
    • पौष ८, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 4.9K Views

    लामिछानेको सांसद पद निलम्बनको विषयमा सभामुख घिमिरे छलफलमा

    काठमाडौँ, ८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पुवगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारीको बचत अपचलन तथा सम्पत्ति शुद्धिकरणको कसुरमा समेत अभियोग दर्ता भएपछि उनको सांसद पद के हुन्छ भने चासो छ ।

    images

    यही विषयमा सभामुख देवराज घिमिरे अहिले आफ्नै कार्यकक्ष सिंहदरबारमा छलफलमा रहनु भएको छ । छलफल पश्चात् उनी सांसद पदमा नरहेको सूचना टाँस्ने वा नटास्ने भन्ने टुङ्गोमा सभामुख पुग्ने बताइएको छ । सङ्घीय संसद् सचिवालयका एक अधिकारीले दिएको जानकारी अनुसार केही बेरमै सभामुखबाट जानकारी आउने छ ।

    लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि कास्की जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएको जानकारी पत्र प्रहरीले सभामुख देवराज घिमिरेलाई आइतबार साँझ नै पठाइसकेको छ।


    तेस्रो आँखा