क्यान्सर पीडित वडाध्यक्ष महतोको निधन

क्यान्सर पीडित वडाध्यक्ष महतोको निधन


  • 2.4K
    SHARES
    • पौष ११, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.7K Views

    क्यान्सर पीडित वडाध्यक्ष महतोको निधन

    मलङ्गवा, ११ पुस । सर्लाहीको बसबरिया गाउँपालिका–३ का वडाध्यक्ष नन्दलाल महतोको ६९ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित उनको उपचारका क्रममा बुधवार राति भरतपुरस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा निधन भएको हो ।

    images

    बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायका अनुसार महतोको आजै दाहसंस्कार गरिने छ । उनि नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए । बसबरिया गाउँपालिकाले आज गाउँपालिकामा शोक बिदा भएको जनाएको छ ।


    तेस्रो आँखा