• ट्रेण्डिङ्ग :
रास्वपाको सचिवालय बैठक बस्दै

रास्वपाको सचिवालय बैठक बस्दै


  • 2.8K
    SHARES
    • पौष १२, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 4.4K Views

    रास्वपाको सचिवालय बैठक बस्दै

    काठमाडौं, १२ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक काठमाडौंको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो ३ बजे बस्ने गरी बोलाइएको हो ।

    images

    बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टी संगठन सुदृढीकरण र आगामी गतिविधिहरूबारे छलफल हुने बताइएको छ ।


    तेस्रो आँखा