• ट्रेण्डिङ्ग :
आज दुई संसदीय समितिको बैठक बस्दै

आज दुई संसदीय समितिको बैठक बस्दै


  • 2.3K
    SHARES
    • पौष १६, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.5K Views

    आज दुई संसदीय समितिको बैठक बस्दै

    काठमाडौं, १६ पुस । सङ्घीय संसद अन्तर्गत दुई वटा समितिको बैठक बस्दैछ। आज(मंगलबार) अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

    images

    अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।

    यस्तै दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । बैठकमा तिलङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासंग छलफल हुनेछ ।


    तेस्रो आँखा