• ट्रेण्डिङ्ग :
गैँडाको आक्रमणमा परी दुई घाइते

गैँडाको आक्रमणमा परी दुई घाइते


  • 5.1K
    SHARES
    • पौष १६, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 7.8K Views

    गैँडाको आक्रमणमा परी दुई घाइते

    चितवन, १६ पुस । पूर्वी चितवनमा गैँडाको आक्रमणमा परी दुईजना घाइते भएका छन् । खैरहनी नगरपालिका–१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन् ।

    images

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार आज आज बिहान ६ः२० बजे घरमा आगो तापिरहेको समयमा गैँडाले आक्रमण गरेको हो । घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रवक्ता रिजालले जानकारी दिनुभयो।


    तेस्रो आँखा