• ट्रेण्डिङ्ग :
काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआइजी तामाङलाई

काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआइजी तामाङलाई


  • 2.0K
    SHARES
    • पौष १७, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.1K Views

    काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआइजी तामाङलाई

    काठमाडौं १७ पुस । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखको जिम्मेवारी दिइएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले एआइजी तामाङलाई कार्यालय प्रमुखको रूपमा सरूवा गरेको हो ।

    images

    कार्यालयमा प्रमुख रहेकी एआइजी किरण बज्राचार्य मंगलबारदेखि अवकाशमा गएकी थिइन् । उनी अवकाशमा गएसँगै उनको ठाउँमा तामाङलाई पठाइएको हो । तामाङ यसअघि अपराध अनुसन्धान विभागका प्रमुख थिए ।


    तेस्रो आँखा