• ट्रेण्डिङ्ग :
टुकुचा खोलामा ढल र थुप्रिएको फोहोर

टुकुचा खोलामा ढल र थुप्रिएको फोहोर


  • 3.0K
    SHARES
    • पौष १८, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.6K Views

    टुकुचा खोलामा ढल र थुप्रिएको फोहोर

    काठमाडौं १८ पुस । सिंहदरबारको मूलगेट र भद्रकालीबिचको पुलमुनि टुकुचा खोलामा प्लास्टिकजन्य फोहोरको थुप्रो देखिन्छ। यो दृश्य राजधानीमा बस्ने मान्छेले प्रकृतिमाथि गरेको ज्यादतीको एक ज्वलन्त उदाहरण हो ।

    images

    बर्खाको पानीबाहेक टुकुचामा अरू केही बग्छ भने त्यो वरिपरिका बस्तीले हुल्ने ढल र दूषित पानी मात्र हो । ढलको प्वाल थुनिदिने हो भने सायद बर्खाबाहेक अरू याममा यहाँ बग्ने चिज केही हुने छैन । 


    तेस्रो आँखा