• ट्रेण्डिङ्ग :
माझीटार केन्द्रविन्दु बनाएर ४.८ रेक्टर स्केलको भूकम्प

माझीटार केन्द्रविन्दु बनाएर ४.८ रेक्टर स्केलको भूकम्प


  • 4.5K
    SHARES
    • पौष १८, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 6.9K Views

    माझीटार केन्द्रविन्दु बनाएर ४.८ रेक्टर स्केलको भूकम्प

    काठमाडौं १८ पुस । काठमाडौ आसपासका जिल्लाहरुमा भुकम्पको धक्का महसुस भएको छ । 

    images

    भुकम्प मापन केन्द«का लोक विजय अधिकारीका अनुसार १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु बनाएर ४.८ रेक्टर स्केलको भूकम्प गएको हो । 

    भूकम्पले काठमाडौं उपत्यका, रसुवा, सिन्धुपाल्चोकसहित केन्द्रविन्दुस्थलको ५० किलोमिटर आसपाससम्म धक्का महसुस गराएको थियो  ।

     


    तेस्रो आँखा