• ट्रेण्डिङ्ग :
बलात्कार आरोपमा युवक पक्राउ

बलात्कार आरोपमा युवक पक्राउ


  • 2.1K
    SHARES
    • पौष १९, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.2K Views

    बलात्कार आरोपमा युवक पक्राउ

    काठमाडौँ १९ पुस । प्रहरीले रुकुम पूर्वस्थित भूमे गाउँपालिका–७ घर भएका एक जना युवकलाई बलात्कारमा संलग्न आरोपमा पक्राउ गरेको छ ।

    images

    भूमे गाउँपालिका स्थित लाभाङ घर भएका २९ वर्षीय सुर्जे रोका मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

    उनले ३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोप छ । पुस १४ मा उनले ती महिलालाई बलात्कार गरेको पीडितको आरोप छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

     


    तेस्रो आँखा