• ट्रेण्डिङ्ग :
नेता कोइरालाले बेलायतको संसद्भमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने

नेता कोइरालाले बेलायतको संसद्भमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने


  • 1.7K
    SHARES
    • पौष २०, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 2.6K Views

    नेता कोइरालाले बेलायतको संसद्भमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने

    काठमाडौँ, २० पुस । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संयुक्त अधिराज्य बेलायतको संसद्मा सम्बोधन गर्ने जाने हुनु भएको  छ ।

    images

    उहाँले यही १३ जनवरी २०२५ का दिन संसद् भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन गर्ने उनको निजी सचिवालयले जनाएको छ ।

    उक्त कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्यमन्त्रीका साथै बेलायती सांसदहरूको उपस्थिति रहनेछ ।

    नेता कोइराला बेलायतको एशिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही जनवरी ९ मा त्यसतर्फ जाँदै छन् ।


    तेस्रो आँखा