• ट्रेण्डिङ्ग :
माओवादीको केन्द्रीय समिति बैठक बस्दै

माओवादीको केन्द्रीय समिति बैठक बस्दै


  • 1.7K
    SHARES
    • पौष २१, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 2.6K Views

    माओवादीको केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौं २१ पुस । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । केन्द्रीय समितिको बैठक दिउँसो १ बजे धुम्बाराही स्थित एक ब्याङ्केटमा बस्ने भएको छ । 

    images

    शनिवार २ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित भएपछि आज बस्न लागेको हो । केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको सङ्कल्प आजको आवश्यकता’शीर्षकको राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । सोही राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिन स्थायी कमिटी बस्न लागेको हो ।

     

     


    तेस्रो आँखा