अध्यक्षले चढ्ने गाडी उपाध्यक्षले तोडफोड गरिन्

अध्यक्षले चढ्ने गाडी उपाध्यक्षले तोडफोड गरिन्


  • 3.6K
    SHARES
    • पौष २१, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 5.6K Views

    अध्यक्षले चढ्ने गाडी उपाध्यक्षले तोडफोड गरिन्

    सिराहा २१ पुस । सिराहाको विष्णुपुर गाँउपालिकाका अध्यक्ष सत्यनाराण यादवले चढ्ने सरकारी गाडि तोडफोड भएको छ ।  आइतबार उपाध्यक्ष गीता कुमारी सिंहले घरबाट सदरमुकाम जानको लागि गाडी उपलब्ध नगराएको भन्दै तोडफोड गरेकी हुन् ।   

    images

    बा २ झ ३६४३ नं को स्कारपियो ढुंगाले हानेर तोडफोड गरिएको उपाध्यक्ष सिंहले  आफैंले स्वीकार गरेकी छिन् । तोडफोडमा गाडीको एउटा झ्याल र पछाडिको सिसा फुटेको छ । 


    तेस्रो आँखा