दाङ, २२ पुस । मेधावी छात्रा २०८१ को उत्कृष्ट १० को नतिजा सार्वजनिक भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मेधावी छात्रा २०८१ को उत्कृष्ट १० को नतिजा सार्वजनिक भएको हो ।
प्याब्सन दाङको आयोजना, एपेक्स कम्प्युटर्सको प्रायोजन तथा गोरक्ष राष्ट्रिय दैनिकको मिडिया पार्टनरसिपमा सञ्चालित मेधावी छात्राको उत्कृष्ट १० को नतिजा सार्वजनिक भएको हो ।
अङ्ग्रेजी वर्णानुक्रम अनुसार यस्तो छ उत्कृष्ट १० को नतिजा
१- हेल्दिता चौधरी (सिद्धार्थ एकेडेमी, घोराही)
२- जेसिका शर्मा (सनलाइट मोडर्न इङलिस स्कुल, लमही)
३- निरूता खनाल (जनज्योति विद्यामन्दिर, घोराही)
४- नियती चन्द (तुलसी बोर्डिङ स्कुल, तुलसीपुर)
५- प्रज्ञा डाँगी (गोरखा मावि तुलसीपुर)
६- प्रनिशा बोहरा (गोरखा मावि तुलसीपुर)
७- रक्षा शर्मा (माउन्ट भ्यु इङलिस बोर्डिङ स्कुल, घोराही)
८- सलिना पौडेल (माउन्ट भ्यु इङलिस बोर्डिङ स्कुल, घोराही)
९- सोनिया पौडेल (दीपशिखा आवासीय मावि, घोराही)
१०- एन्जुला बस्नेत (तुलसी बोर्डिङ स्कुल, तुलसीपुर)
उत्कृष्ट छात्रालाई प्याब्सन दाङको स्थापना दिवसको अवसरमा यही पुस २४ गते पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ । मेधावी छात्रा २०८१ को प्रतियोगिता यही पुस १३ गते सम्पन्न भएको थियो ।
